प्र्रवासीको सहयोगमा पुस्तकालय

म्याग्दी । प्रवासीको सहयोगमा म्याग्दीको हिस्तान गाविसको घराम्दी निमाविमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीको पढाइप्रति रुचि बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पुस्तक खरिद र फर्निचर व्यवस्थापनका लागि प्रवासीबाट रु चार लाख ३० हजार नौ सय ७२ सहयोग प्राप्त भएको प्रधानाध्यापक तीर्थबहादुर पुनले बताउनुभयो । हाल बेलायतमा रहेका घराम्दीका बासिन्दाले पुस्तकालय स्थापनाका … Continue reading प्र्रवासीको सहयोगमा पुस्तकालय